नेभिगेशन
अन्य

बडादसैं पर्व सुरू, आज घटस्थापना

काठमाडौं । आजदेखि यो वर्षको नेपालीहरूको महान् चाड बडादसैं सुरु भएको छ। पहिलो दिन आज दुर्गा भवानीको प्रतीकका रूपमा घरघरमा घटस्थापना गरिन्छ। नजिकको तीर्थबाट ल्याइएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु ९सुन, चाँदी, पित्तल, आँप, डुम्री र पाख्रीको पात राखी जौं र मकै छरेर आज घटस्थापना गरिन्छ । यसपटक घटस्थापना र नवरात्रि आरम्भको शुभसाइत नेपाल पञ्चांग निर्णायक समितिले मंगलबार बिहान ११ः२५ बजे निकालेको छ। घटस्थापनादेखि नवमीसम्म प्रत्येक दिन नवरात्रका रूपमा बिहान सबेरै एक÷एक तीर्थमा स्नानका साथै एकरएक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिंगमा अर्घ दिने गरिन्छ। यो वर्ष दसैंको टीकाको दिन कात्तिक ५ गते रहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै