नेभिगेशन
अन्य

इन्धन ल्याउन १२ कम्पनी इच्छुक

काठमाडौं । नेपाल आयल निगमले इन्धन आपूर्ति गर्न आशयपत्रको सूचना प्रकाशित गरेपछि ढुवानीका लागि १२ वटा कम्पनीले दर्ता गरेका छन् । दर्ता गराएकामा स्वदेशीसँगै विदेशी कम्पनी पनि छन् । ढुवानीका लागि चासो देखाउनेमा अधिकांश कार्गो सर्भिस र पेट्रोलियमसँग जोडिएका कम्पनीहरु रहेको निगमले जनाएको छ । निगमका प्रवक्ता दीपक बरालले भने, ‘चासो देखाएकामध्ये १२ वटा कम्पनीले दर्ता गराएका छन् ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...