नेभिगेशन
अन्य

सत्ता समीकरणको छलफल सुरु

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएसँगै सत्ता साझेदारीको छलफल सुरु भएको छ । सरकार निर्माणमा सहभागी चार दल एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच सत्ता साझेदारीबारे छलफल तीब्र भएको हो । सरकार निर्माणमा सहयोग गरेको चौथो ठूलो दल राप्रपा नेपालले उपप्रधानसहित कम्तीमा ३ मन्त्री पाउने पक्कापक्की भएको स्रोतले बतायो । त्यसवाहेक राप्रपाले स्थानीय विकास, पर्यटन र श्रम मन्त्रालय पाउने भएको छ । जसमा क्रमसः कुन्ती शाही र दिलनाथ गिरीको नाम चर्चामा छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...