नेभिगेशन
अन्य

निजी सवारी साधनलाई मंगलबार इन्धन दिइने

काठमाडौं । दसैंका लागि निजी सवारी साधनले पनि तेल पाउने भएका छन् । गृह, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तीनबटै सुरक्षा निकाय र नेपाल आयल निगमबीच भएको बैठकले निजी सवारी साधनलाई असोज २६ गते इन्धन दिने निर्णय गरेको हो । मोटरसाइकलाई ५ र कार र जिपलाई १५ लिटर उपलब्ध गराइनेछ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...