नेभिगेशन
अन्य

मुलुकभित्रै पेट्रोल खोज्न जुट्यो सरकार

काठमाडौं । मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला देशभित्रै पेट्रोलियम पदार्थ अन्वेषणमा जुटेको छ । विगतमा अन्वेषणका लागि अनुमति पाएका २ बहुराष्ट्रिय कम्पनी खारेजीमा परेपछि सरकारले नयाँ टेन्डर खोल्ने अन्तिम तयारी गरिरहेको छ । यससँगै संभावित भनी पहिचान गरिएका १० वटै स्थानमा पेट्रोलियम अन्नेषणको बाटो खुल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । धनगढी, नेपालगंज, लुम्बिनी, चितवन, वीरगंज, मलंगवा, जनकपुर, राजविराज र विराटनरमा पेट्रोलियम सम्भाव्यता देखिएको छ । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...