नेभिगेशन
अन्य

मधेसकेन्द्रित दल कोइरालातिर

काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका मधेसकेन्द्रित दलले प्रधानमन्त्री उम्मेद्वार नेपाली कांग्रेस सभापति सुशील कोइरालालाई मतदान गर्ने लगभग निश्चित भएको छ । बिहान बस्ने मोर्चाको बैठकले कोइरालाको पक्षमा मतदान गर्ने निर्णय लिनेछ । यद्यपि शनिबार साँझसम्म मधेसकेन्द्रित कुनै पनि दलले औपचारिकरुपमा कोइरालाई मतदान नगर्ने निर्णय गरिसकेका छैनन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...