नेभिगेशन
अन्य

गुन्डा नाइके गणेश लामा प्रहरी फन्दामा

काठमाडौं । जग्गा लेनदेनको विवादमा पैसा उठाउन खोज्दा चर्चित गुन्डा नाइके गणेश लामा प्रहरी फन्दामा परेका छन् । उनले ललितपुरको भैसेपाटीका कैलाश बास्कोटालाई अपरहण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको प्रहरीले जनाएको छ । त्यो घटनामा उनका सहयागी बिक्रमजित लामा पक्राउ परेका छन् । गणेश लामा भने फरार छन् । गत साउन ३० गते लामासहितका व्यक्तिले बास्कोटालाई अपरहण गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...