नेभिगेशन
अन्य

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव हटाइए

काठमाडौं । नागरिक पर्यटन उड्यन तथा संस्कृतिमन्त्री कृपासुर शेर्पाले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनलाई हटाएका छन् । गोठाटारस्थित पशुपतिनाथको स्वामित्वमा रहेको जग्गाको बालुवा र गिट्टी ठेक्कामा दिने बिषयमा मन्त्रीस्तरीय निर्णयबाट उनलाइ हटाइएको हो । मन्त्रि शेर्पाले ठेक्का मिठाराम दाहाललाई दिन दबाब दिएका थिए । टण्डनले ठेक्का दिन नमानेपछि हटाइएको पर्यटन मन्त्रालय स्रोतले दाबी गरेको छ । सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति सरेश नेपाल सदस्यसचिवमा नियुक्त भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...