नेभिगेशन
अन्य

इन्धन ल्याउन ५ कम्पनीले प्रस्ताव हाले

काठमाडौं । नेपाल आयल निगम एनओसीले इन्धन आपूर्ति गर्न बिहीबार गरेको ग्लोवल टेन्डरका लागि दोस्रो दिनसम्ममा ५ वटा प्रस्ताव परेका छन् । तीनदिने टेन्डरको अन्ति म्याद शनिबार हो । एनओसी स्रोतका अनुसार सिंगापुर, यूएइ, शारजाह, दुवइलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न ५ संस्थाले प्रस्ताव गरेका छन् । आइतबार थप प्रस्ताव पर्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...