नेभिगेशन
अन्य

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको नेपाल भ्रमण रद्ध

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति तथा कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरले नेपालमा गर्ने भनिएको भ्रमण रद्ध गरेका छन्। नयाँ संविधानको विरोधमा नेपालमा जारी आन्दोलनका कारण कार्टर र उनकी पत्नीले अर्को महिना नेपाल आउन कार्यक्रम रद्ध गरिएको कार्टरले विज्ञप्तिमार्फत् जनाएका हुन्। सुरक्षित वासस्थानका क्षेत्रमा नेपालमा काम गर्दै आएको कार्टर सेन्टरले नेपालमा आफ्नो सहयोग जारी राख्ने पनि कार्टरले बताएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...