नेभिगेशन
अन्य

प्रधानमन्त्रीको लागि भोलि उम्मेदवारी दर्ता

काठमाडौं । व्यवस्थापिका संसदले आइतबार प्रधानमन्त्री निर्वाचन गर्न शुक्रबारै प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपतिले राजनीतिक सहमतिका आधामा सरकार बन्न नसकेपछि शुक्रबार संसदलाई बहुमतका आधारमा प्रधानमन्त्री चुन्न औपचारिक पत्राचार गर्दैछन् । संविधान अनुसार सहमतीय सरकार गठनका लागि तोकिएको सात दिनको समय बिहीबार सकिएको छ । प्रधानमन्त्रीको लागि शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने बुझिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...