नेभिगेशन
अन्य

कांग्रेसको पनि प्रधानमन्त्रीमा दाबी

काठमाडौं । नेपाली कांग्रेस औपचरिकरुपमै सरकारको नेतृत्व दाबी गर्ने तयारीमा जुटेको छ । पार्टी केन्द्रीय समितिको बैठकमा नेकपा एमाले अध्यक्ष केपी ओलीको विकल्प पाटीभित्रै दिनुपर्ने मत प्रवल देखिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्ने ५४ सदस्यमध्ये ९० प्रतिशतले कांग्रेस नेतृत्वमा नै सरकार बनाउनुपर्ने भनी जोड गरे । शुक्रबार मात्रै पार्टीले् यस विषयमा ठोस धारणा बनाउनेछ । एमाले अध्यक्ष ओलीको पक्षमा भने महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौला र सहमहामन्त्री पुर्णबहादुर खड्का तथा सुजाता कोइराला र केन्द्रीय सदस्य रामकुमार चौधरी रहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...