नेभिगेशन
अन्य

नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण गर्न सुझाव

काठमाडौं । भूपरिवेष्टित मुलुकलाई मानवीय समस्या पर्ने गरी भारतले गरेको नाकाबन्दीको विषय तत्काल अन्तर्राष्ट्रियकरण गर्न कुटनीतिज्ञहरुले सरकारलाई सुझाएका छन् । उनीहरुले पूर्ण तयारीका साथ नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्दै भारतले नेपालमाथि नाकाबन्दी लगाएको भन्दै उनीहरुले यस्तो सुझाव दिएका हुन् । भारतले दिएको पछिल्लो अभिब्यक्ति नेपाली दूतावास तथा दूतावासका अधिकारीलाई विदेश मन्त्रालयमा बोलाएर गर्ने व्यवबहार र निर्देशन लगायतकाले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप प्रष्ट देखिएको विज्ञहरुको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...