नेभिगेशन
अन्य

प्रहरी प्रधान कार्यालयद्धारा ३८ एसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३८ जना एसपीको सरुवा गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा रहेकी एसपी किरण बज्राचार्यलाई भक्तपुर, मिरा चौधरीलाई मकवानपुर, पूजा सिंहलाई काभ्रेबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । मकवानपुरका एसपी प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाका तानिएको छ । एसपी राजुबाबु श्रेष्ठलाई पर्सा सरुवा गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...