नेभिगेशन
अन्य

प्रधानमन्त्री र केपी ओलीको दूत बनेर विनोद चौधरी दिल्लीमा

काठमाडौं । नेपाल र भारतबीच उत्पन्न असझदारी अन्त्यका लागि उद्योगपति विनोदकुमार चौधरीको भूमिका महत्वपूर्ण रह्यो । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलका अनौपचारिक दूत बनेर बिहीबार नयाँदिल्ली पुगेका चौधरीले भारतीय जनता पार्टिका उच्च तहका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी निकट पदाधिकारीसँग भेटी समस्या समाधानका लागि सहजीकरण गरेका थिए । दिल्ली जानुअघि चौधरीले आन्दोलनरत मधेसी नेतासँग पनि भेट गरेका थिए । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...