नेभिगेशन
अन्य

असोज २४ गतेबाट रसुवागढी नाका खुल्ने

काठमाडौं । उत्तरको अर्को महत्वपूर्ण केरुङ रसुवागढी नाका असोज २४ गतेदेखि संचालनमा आउने भएको छ । चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ । ‘अक्टुर ११ तारिख असोज २४ बाट केरुङ नाका खुल्ने औपचारिक जानकारी प्राप्त गरिसकेका छौं,’ रसुवागढी भन्सार प्रमुख केदार पनेरुले भने ‘ यो जानकारीसँगै हाम्रो नाकामा आवश्यक तयारी थालिसकेका छौं ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...