नेभिगेशन
अन्य

इन्धन रोकिएकोमा भारतलाई पत्रचार

काठमाडौं । सरकारले भारतलाई इन्धन र अत्यावश्यक वस्तु नरोक्न आग्रह गर्दै कूटनीतिक पत्राचार गरेको छ । राजदूत रणजित रायलाई बोलाएर जानकारी गराउँदा समेत प्रगति नभएपछि परराष्ट्र मन्त्रालयमार्फत भारतको भारतको विदेश मन्त्रालयमा पत्र पठाइएको हो । पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बोधार्थ दिइएको छ । भारतीय राजनीतिक तहले कर्मचारीस्तरबाट स्पष्ट जानकारी नगएको संकेत गर्दै आफूहरुले इन्धन रोक्ने कुनै निर्णय नगरेको र सीमाबाट समान गइरहेको बताउँदै आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...