नेभिगेशन
अन्य

भारतीय चासोको प्रतिवाद गर्न एमालेको निर्देशन

काठमाडौं । एमालेले संविधानका विषयमा भ्रमपूर्ण प्रचार र नेपालको आन्तरिक मामिलामा भारतबाट अनावश्यक चासो प्रकट भएको भन्दै त्यसको प्रतिवाद गर्न आफ्ना अगुवा कार्यकर्तालाई निर्देशन दिएको छ । संविधान जारी भएपछिको अवस्था र खेल्नुपर्ने भुमिकाबारे एमालेले मंगलबार देशभरका अगुवा कार्यकर्ता भेला गरी यस्तो निर्देशन दिएको हो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले मधेसी दलहरुको भड्काउन नलाग्न र वार्ताको माध्यमबाट सहमितमा आउन आग्रह गरे । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...