नेभिगेशन
अन्य

बंगलादेशबाट हवाई इन्धन ल्याउने तयारी

काठमाडौं । भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाई भएपछि सरकारले वैकल्पिक मार्गबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ । इन्धन आपूर्ति ठप्प भएपछि हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो । अहिले विशेष परिस्थिति भएकाले हवाइजहाज सहज संचालनका लागि बंगलादेशबाट इन्धन ल्याउने गृर्हकार्य गरिरहेका छौं, निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काले भने, इन्धन हवाइजहाजबाट ल्याउने छौं । तयारी सोही अनुसारको भइरहेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...