नेभिगेशन
अन्य

अख्तियारले कारवाही गर्न भनेका मन्त्री फिर्ता गर्न एमालेलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन् । शुक्रबार सुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले बुधबार साँझसम्ममा ती दुई मन्त्री फिर्ता नगरे प्रधानमन्त्रीले आफूले उनीहरुलाई बखास्त गर्ने जानकारी पनि गराएका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...