नेभिगेशन
अन्य

भारतले तेस्रो मुलुकका कन्टेनर पनि रोक्यो

काठमाडौ. । भारतले संयुक्त राष्ट्रसंघको भियना सन्धी उलंघन गदै तेस्रो मुलुकबाट आएका शिलबन्दी मालका कन्टेनरहरु समेत सीमानाकामा रोकेको छ । सिंगापुर, चीन, थाईल्याण्डलगायतका मुलुकदेखि कलकत्ता वन्दगाहबाट चेकजाँच भइआएका ९सिटीएस० कन्टेनरसमेत सिमानाकामा भारतको ठाडो रोक्नु मानवअधिकार विरोधी कार्य भएको यसक्षेत्रमा सम्वद्ध अधिकारी एवम् प्रतिनिधिहरुले गुनासो गरेका छन् । सीमानाका सुनौलीमा ५० बढी कन्टेनरहरु अलपत्र परेका छन् । उक्त कन्टेनरहरुमा सिसा, औद्योगिक कच्चा पदार्थहरु, दाल, एसिड, साल्ट, पलास्टिकको दाना, फर्निचर, साबुन बनाउने कच्चा पदार्थ, तोरी, केलाईट, फर्निस आयललगायतका सामान छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...