नेभिगेशन
अन्य

असन्तुष्टले एमाओवादी फुटाउने, माने बाबुराम नमाने रामचन्द्र झा अध्यक्ष

काठमाडौं । एमाओवादीका मधेसी तथा असन्तुष्ट सांसदलगायतका केन्द्रीय नेताहरुले मधेसको अधिकार कुष्ठित गरी ल्याइएको संविधानलाई पार्टीले समर्थन गरेको भन्दै नयाँ पाटी खोल्ने तयारी गरेका छन् । एमाओवादी पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यसहित सप्तरीदेखि रौतहटसम्मका मधेसी नेता कार्यकर्ताको शुक्रबार जनकपुरमा बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालले मधेससँग गद्दार गरेको निष्कर्ष निकाल्दै मधेसलाई समर्थन गने अगुवा नेताको नेतृत्वमा नयाँ पाटी गठन गर्ने तयारी थालेको हो । उनीहरुले माने बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । भट्टराईले नमाने रामचन्द्र झालाई अध्यक्ष मान्ने बताए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...