नेभिगेशन
अन्य

भारतीय आयल निगम तेल भर्न दिएन

काठमाडौं । भारतीय आयल निगमले असुरक्षाको कारण देखाउँदै रक्सौलस्थित भारतीय डिपोमा इन्धन लिन गएका नेपाली गाडीमा तेल भर्न रोकेको छ । डिपोमा पुगेका ५६ ट्यांकर दुई दिनदेखि त्यत्तिकै थन्किएका छन् । नेपाल आयल निगमका अनुसार बिहीबार बिहान पुगेका ती ट्यांकरमा इन्धन भरिएको छैन् । भारतीय आयल निगमका कर्मचारीले ती ट्यांकरलाई मूल गेटबाट भित्र जान समेत दिएका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...