नेभिगेशन
अन्य

नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण गरिने

काठमाडौं । भारतले औपचारिक घोषणाबिनै नेपालका सीमाका सबै नाका ३ दिनदेखि बन्द गरेको छ । नेपाली जनताले बनाएकोप्रति असन्तुष्टि जनाउँदै आएको भारतले मधेसमा जारी आन्दोलनका कारण सुरक्षा बहाना देखाउँदै अघोषित रुपमा नाकाबन्दी लगाएको हो । हामीले क्षेत्र गत अन्तर्राष्ट्रिय संस्थाहरुलाई भारतको नाकाबन्दीबारे जानकारी दिनुपर्छ, कानुनमन्त्री नरहरि आर्चायले भने–‘राजनीतिक तथा कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय संघसंगठन र निकायलाई जानकारी गराउनेछौं ।’ नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...