नेभिगेशन
अन्य

पतिलाई छलेर दलाल पछ्याउँदा

काठमाडौं । नेपाली युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर द्वन्द्वग्रस्त मुलुक इराक पुराएर जोखिमपूर्ण कामका लागि बेच्ने गिोह मधेस आन्दोलनसँगै सलबलाएको पाइएको छ । स्थलमार्गबाट भारतको नयाँदिल्ली पुराएर प्रतिबन्धित मुलुक इराक पुर्याउन हिँडेका सात युवतीलाई प्रहरीले सोमबार थानकोट नाकाबाट उद्धार गरेको हो । सिन्धुपाल्चोक र गोरखाका सात युवतीलाई इराक लैजान लागेका २ दलालसमेत पक्राय परेका छन् । डलरको लोभमा श्रीमानलाई समेत नभनी उनीहरु हिँडेका थिए । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...