नेभिगेशन
अन्य

‘नाकाबन्दी हल्ला गर्नेलाई कारबाही’

काठमाडौं । भारतले नेपाललाई नाका बन्द गरेको हल्ला फैलाउनेलाई भारतीय दण्ड संहिता अनुसार कारबाही गर्ने एक उच्च अधिकारीले बताएका छन् । मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा नाकाबन्दीको चर्चा छाएपछि उनीहरु तातेका छन् । भारतबाट नेपालको प्रमुख प्रवेश विन्दुको वीरगन्ज नाकामा आवागमन सहज भने छैन् । सुरक्षा जाँच कडा पारिएको छ । नेपाल आउने यात्रु र मालबाहक गाडी जाँच र कागजात प्रक्रिया समान्यभन्दा बढाएको छ । भारतीय सशस्त्र बल (एसएसबी) एक अधिकारीले नियमित कार्यक्रमबाहेक यतिखेर नेपालसम्बन्धी कुनै पनि विशेष निर्देशन नभएको बरु सीमा नाकामा वातावरण सहज बनाइराख्न आफूहरु प्रयासरत रहेको उनले दाबी गरे । समाचार नागरिक दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...