नेभिगेशन
अन्य

चिनियाँ नाका दसैंअघि खुलाउने प्रयास

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनादेखि बन्द रहेका चीनतर्फका नाका दसैंअघि नै खुला गर्ने प्रयास थालेको छ । दसैंमा बजारमा सामान अभाव हुन नदिन सरकारले नाका खुला गर्ने प्रयास गरेको हो । चीनतर्फका नाका खुलाउन सडकमा पहिरो पन्छ्याउने कामका साथै चीनसँग कूटनीतिक पहल भएको सरकारी अधिकारीले बताएका छन् । कारोबार दैनिकका समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...