नेभिगेशन
अन्य

आन्दोलनरत दललाई फकाउने जिम्मा वनमन्त्रीलाई

काठमाडौं । प्रमुख ३ दलले आन्दोलनरत मधेस केन्द्रीत दलहरुलाई सहमतिमा ल्याउन पहल थालेका छन् । तीन दलको मंगलबार राति बालुवाटारमा बसेको साढे ५ घण्टा लामो बैठकले लचक भएर उनीहरुसँग सम्बादमा बस्ने निष्र्कष निकालेको हो । वार्ता निम्ति मधेस केन्द्रीत दलले राखेका केही सर्त पूरा गर्नसमेत तयार भएको स्रोतले जनायो । बैठकले आन्दोलनरत दलहरुसँग संवादको समन्वय गर्न वनमन्त्री महेश आर्चायलाई जिम्मेवारी दिएको छ ।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...