नेभिगेशन
अन्य

व्यापारी अपहरण गरी गणेश लामाले ४० लाखको कागज बनाए

काठमाडौं । गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाख रुपैयाँको कागज गराएका छन् । प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको छ । नाइके लामा भनेर भागेर विदेश पुगेका छन् । जग्गा कारोबारसम्बन्धी विवादमा लामाले ३० साउनमा भैंसेपाटीबाट एक व्यवसायीलाई अपहरण गरेर कोटेश्वरस्थित आफ्नो घरमा ल्याएका थिए । पेस्तोल देखाएरु उनले ४० लाखको कागज गराएको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...