नेभिगेशन
अन्य

असंतुष्ट भारतको चिसो स्वागत

काठमाडौं । नेपालमा नयाँ संविधानको आगमनमा छिमेकी भारतले चिसो प्रतिक्रिया दिएको छ । उसले भारतका सीमावर्ती क्षेत्रमा हिंसात्मक प्रर्दशनहरु भइरहेकोमा चिन्ता व्यक्त भएको जनाएको छ । आइतबार साँझ भारतीय विदेश मन्त्रालयले जारी गरेको नेपालको पछिल्लो स्थितिबारे शीर्षकको आधिकारिक वक्तब्यमा नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत र नेपाली जनतालाइ बधाइ दिइएको छ । नेपालमा एउटा संविधान जारी भएकोबारे जानकार छौं भनी उल्लेख गरेर नेपालमा नयाँ संविधान जारी भएकोमा भारतले असन्तुष्टि जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...