नेभिगेशन
अन्य

संविधानको नेविसंधको स्वागतमा मोटरसाइकल र्‍याली

काठमाडौं । संविधान पारित भएको खुशीयालीमा नेपाल विद्यार्थी संघले शुक्रबार बिहान काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्नपर्क, त्रिपुरेश्वर, थापाथली हुँदै बानेश्वर पुगेर टुंगिएको थियो । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले र्‍यालीको उद्घाटन गरेका थिए । उद्घाटनको क्रमाम बोल्दै महामन्त्री सिंहले नेपालको संविधान निर्माण विश्वकै लागि नयाँ उदाहरण भएको भन्दै संविधान निर्माण सफल बताउन विद्यार्थीले खेलेको भूमिकाको सह्राहना गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...