नेभिगेशन
अन्य

संविधानसभामा आज पनि मतदान जारी, बै

ठक सुरु काठमाडौं । संविधानसभाको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा संविधानसभाले परिमार्जित गरेको विधेयकमा परेका संशोधन प्रस्तावमाथि मतदान प्रक्रिया जारी रहेको छ । सोमबारको बैठकबाट संविधानको विधेयक माथिका चार भाग र ५७ धारा पारित भएका छन् । सोमबार तीन पटकसम्म बसेको संविधानसभाको बैठकले मतदान प्रक्रियाबाट चार भाग र ५७ धारा पारित गरेको हो । यसअघि आइतबार बसेको बैठकले धारा एक, दुई र तीनलाई पारित गरेको थियो । संविधानको विधेयकमा तीन सय दुई धारा छन् भने ९ अनुसूची रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...