नेभिगेशन
अन्य

गच्छदारलाई समेट्ने प्रयास

काठमाडौं । कांग्रेस, एमाले र एमाओवादीले संविधान घोषणा भएको एक साताभित्रै पहिलो संशोधन गर्ने सर्तमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई संविधान निर्माण प्रक्रियामा समेट्ने प्रयास जारी राखेका छन् । मधेस केन्द्रीत दलले संविधानसभाको मतदान प्रक्रिया बहिष्कार गरेका बेला फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई संविधान निर्माण प्रक्रियामा संलग्न गराउन तीन दलले प्रयास थालेको स्रोतले जानकारी दियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...