नेभिगेशन
अन्य

इसाई धर्मगुरुको भ्रमण स्थगित

काठमाडौं । भ्याटिकनका प्रभावशाली इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले उपयुक्त नरहेको जानकारी गराएपछि उनको भ्रमण स्थगित भएको हो । हाल बंगलादेशमा रहेका उनी भारत हुँदै मंगलबार काठमाडौं आउने तयारीमा थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...