नेभिगेशन
अन्य

म्याद थपेर भएपनि संवाद : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामवरण यादवले आन्दोलनरत दलसँग संवाद निरन्तर चलाई निकास दिनु नै मुलुकको हितमा हुने सल्लाह प्रधानमन्त्री सुशील कोइरालालाई दिएका छन् । यादवले कोइरालालाई टेलिफोन गरी केही दिन अझै समय लिई संवादलाई जारी राख्नु राम्रो हुने सुझाव राखेका हुन् । यादवले शनिबार नै एमाले नेता माधवकुमार नेपाल, कांग्रेस नेता रामशरण महतलाई शितल निवासमा भेटेर र एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई टेलिफोन गरी यस्तै सल्लाह दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...