नेभिगेशन
अन्य

खासाको बस्ती सिगात्से लगिँदै

काठमाडौं । चीनले नेपाल जोड्ने प्रमुख नाकाको खासा बजारका बासिन्दालाई अयन्त्र सारेर त्यहाँ नयाँ बस्ती बसाउने तयारी गरेको छ । खासा बजारका तिब्बती र नेपाली नागरिकलाई त्यहाँबाट सार्ने योजना निकै अघिदेखिको भएपनि भूकम्पको जोखिमलाई कारण देखाएर सिगात्से लगिएको हो । खासामा व्इवसाय गरेकालाई सिगात्सेमा त्यही अनुरुप व्यवस्था गरिनेछ । खासा बजारमा भने चस्नले तिब्बतका नभइ मेनल्याण्डका नागरिक ल्याएर राख्ने तयारी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...