नेभिगेशन
अन्य

सुरक्षाकर्मीले स्कर्टिङ गरेर ढुवानी

काठमार्डौं । नयाँ संविधानमा सीमाकंनलगायतका विषयलाई लिएर लगातार तराई बन्द भएपछि अत्यावश्यक सामानहरु सुरक्षाकर्मीको स्कर्टिङमार्फत राजधानी र मुख्य सहरहरुमा ल्याउन थालिएको छ । अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले सुरक्षासहित ढुवानी सुरु गरेको हो । सरकारको पहलसँगै उपत्यकामा दैनिक उपभोग्य वस्तुको अभाव नभएको ब्यवसायीहरुले बताएका छन् । बन्दले गत बुधबारसम्म ३ हजार ७ सय ५० वटा कन्टेनर भन्सार नाकामा रोकिएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...