नेभिगेशन
नेपाल समाचार

कैलाली, सर्लाही र रौतहटमा सेना परिचलान

काठमाडौं । गृहमन्त्री वामदेव गौतमको अध्यक्षमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही र रौतहटमा सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । टीकापुर घटनापछि बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखको उपस्थिति थियो । देशैभरी सेना परिचालन गर्न सुरक्षा परिषद्ले निर्ण गर्नुपर्ने भए पनि केही क्षेत्रमा मात्रै सेना परिचालन गर्न सुरक्षा समितिले निर्णय गर्नसक्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...