नेभिगेशन
अन्य

प्रधानमन्त्रीले वार्ताका लागि अपील गर्दै

काठमाडौं । प्रमुख तीन दलले असन्तुष्ट पक्षलाई सम्वोधन गर्न संघीयताको सिमांकनमा अझै परिमार्जन गर्न सकिने निष्कर्ष निकालेका छन । प्रधानमन्त्री निवास बालुवाटार शनिबार बसेको तीन दलको बैठकले संशोधन विधेयक मार्फत परिमार्जन गर्न सकिने ठाउँ रहेको भन्दै असन्तुष्ट राजनीतिक दललाई वार्तामा आउन अपिल गर्ने निर्णय लिएको हो । तीन दलले सात प्रदेशको सिमाकंनमा असन्तुष्ट भई आन्दोलनको मोर्चामा पुगेका फोरम लोकतान्त्रिकसहित मधेश केन्द्रित दलहरूलाई सम्वोधन गरी बार्तामा बोलाउने भएका हुन । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...