नेभिगेशन
अन्य

संकटमा कांग्रेस नेतृत्व

काठमाडौं । आगामी ५ असोजभित्र महाधिवेशन गर्न सम्भव नदेखिएपछि कांग्रेस नेतृत्व संकटमा परेको छ । आगामी ५ असोजसम्म १३ औं महाधिवेशन नगर्दा संवैधानिक संकट आउने भएपछि कांग्रेस नेतृत्व संकटमा परेको हो । संकट टार्नकै लागि कांग्रेस नेतृत्वले यतिबेला संविधान संशोधन गरी ६ महिनाभित्र महाधिवेशनको समय थप गर्न सक्ने व्यवस्था गर्ने वा ५ असोजभित्रै महाधिवेशन प्रक्रिया शुरु गर्ने विकल्प अघि सारेको छ । राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...