नेभिगेशन
अन्य

विवाद चर्केपछि फोरम लोकतान्त्रिकको बैठक अन्यौलमा

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समिति बैठक फेरि सरेको छ । बिहीबारदेखि तीन दिन चलेर स्थगित बैठकमा समिति पदाधिकारी र सदस्यले सीमांकनमाथि तीव्र आपत्ति जनाएपछि अध्यक्ष विजयकुमार गच्छदारले आफ्नोसमेत असहमतिका बीच संविधानको बाटो खोल्ने जिम्मेवारी उठाएको भनी सम्झाएका थिए । चार मुख्य दलले सीमांकन खाकामा हेरफेरसहित संविधानसभामा विधेयक पेस गरेपछि बैठक जारी रहने फोरम लोकतान्त्रिकका सचिव चन्द्रेश्वर शर्मा खत्वेले जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...