नेभिगेशन
अन्य

कछुवा गतिमा विमानस्थल सु

धार काठमाडौं । मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुदाँ यात्रुले दिनहुँ सास्ती पाइरहेका छन् । दोस्रो विमानस्थल निमार्ण प्रक्रिया अघि नबढ्दा बढ्दो यात्रु चाप कम्तीमा १ दशक अझै यही विमानस्थलले धान्नुपर्ने अवस्था देखिएको छ । यसका लागि सरकारले विमानस्थल विस्तारलाई पनि उच्च प्राथमिकतामा राखेको छ । तर विमानस्थल निमार्णको ४ दशकपछि शुरु भएको स्तरन्नति भने कछुवा गतिमा बढिरहेको छ । विस्तार योजनाअनुसार सन् २०१६ अप्रिलभित्र काम सक्नुपर्नेमा अहिलेसम्म १४ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...