नेभिगेशन
अन्य

गोरखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ को भूकम्प

काठमाडौं । गोरखालाई केन्द्रबिन्दु बनाएर आज बिहानै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।गोरखाको सौरपानी लाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको राजधानीसम्म झट्का महसुस गरिएको थियो । हिजो पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५५ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...