नेभिगेशन
अन्य

आइतबार बिहान परकम्पको धक्का

काठमाडौं । वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन। आइतबार बिहान पनि ४।१ रेक्टरस्केलको परकम्प गएको छ। बिहान ७ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक इचोक आसपास केन्द्रविन्दू भएको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ को ७.६ रेक्टरस्केलको भूकम्पपछि अहिलेसम्म ४ रेक्टरस्केल वा त्यसमाथिका ३७० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...