नेभिगेशन
अन्य

फेरि शीर्ष नेताहरुका बीच पाँच जिल्ला विवादमा

काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तरगतको शीर्ष नेता सम्मिलित विशेष समितिमा पूर्वका झापा, मोरङ र सुनसरी तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका कारणले पनि सीमांकन विवाद निकासमा पुग्न अप्ठ्यारो भइरहेको छ। फोरम लोकतान्त्रिकका देवले भने, ‘सीमांकन जसरी पनि टुंगोमा पुर्‍याउन पोलिटिकल र म्यापिङ दुवै रूपमा गृहकार्य भइरहेको छ।’ पाँच जिल्लाको गाँठो फुकाउन एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका तर्फबाट नेता रमेश लेखक, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, एमालेका उपाध्यक्ष भीमबहादुर रावलबीच पटकपटक गोप्य छलफल भइरहेको दाबी स्रोतले गर्‍यो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै