नेभिगेशन
अन्य

न्यायाधीश बमको हत्यारा साउदीले बुझाउन मानेन

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्यामा संलग्न अभियुक्त भगवान भनिने संजय स्माइली मगर नेपाललाई हस्तान्तरण गर्न साउदी अरब सरकारले अस्वीकार गरेको छ । इन्टरपोलको रेडकर्नर नोटिसमार्फत खोजी गरिएका रामेछाप खनियापानी ५ का मगर गत चैत १० गते साउदीबाट पक्राउ परेका हुन् । अदालतको आदेश नआएसम्म मगरलाई हस्तान्तरण गर्ने, नगर्नेबारे केही निर्णय लिन नसकिने जवाफ साउदी सरकारको छ । मगर बाहेक सवै दोषि भने पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै