नेभिगेशन
अन्य

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ रेक्टरको पराकम्प

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर शनिबार बिहान ४।२ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको छ । बिहान सात बजेर २२ मीनेट जाँदा सिन्धुपाल्चोकको स्याले बजार नजिकै केन्द्र विन्दु बनाएर ४.२ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति आठ बजेर १८ मीनेट जाँदा दोलखा केन्द्र बनाएर ४।५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो । गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भुकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी छन् । उक्त भूकम्पपछि चार रेक्टर स्केल म्याग्नेच्यूटभन्दा बढीका तीन सय ६६ भन्दा बढी पराकम्पन गएको मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै