नेभिगेशन
अन्य

मदन भण्डारीको नाममा स्टेडियम बनाउने सहमतिपछि एमाले वजेटमा संतुष्ट

काठमाडौं । बजेटप्रति असन्तुष्ट एमाले र अर्थमन्त्री डा. रामशरण महतबीच एमाले नेता मदन भण्डारीको नाममा स्टेडियम बनाउने सहमति भएको छ । यससँगै पेश्की बजेट पास हुने भएको छ । सत्तारुढ कांग्रेस र एमालेबीच भएको वार्तामा भण्डारीको नाममा झापामा स्टेडियम बनाउने, मध्य पहाडी लोकमार्गको नाम पुष्पलाल लोकमार्ग नै राख्ने र आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रमलाई ग्रामिण स्वाबलम्बन कार्यक्रममा सामेल गर्ने सहमति भएको छ । सामाजिक सुरक्षा भत्ताको नाममा मनमोहन अधिकारीको नाम जोड्नु पर्ने एमालेको माग भने पुरा भएन । दुई दलको सहमतिपछि अहिले अर्थमन्त्री महतले संसदमा बजेटमाथि उठेको प्रश्नमाथि जवाफ दिइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै