नेभिगेशन
अन्य

आइजीपीका छोरामाथि आफ्नै साथीको हत्या गरेको आरोप

काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डाक्टर आयुष अर्यालविरुद्ध आफ्नै साथीको हत्या गरेको आरोप लागेको छ । गत शनिबार साँझ साढे ९ बजे पोखरास्थित मणिपाल अस्पतालदेखि २ सय मिटरर नजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर अस्पतालमा इन्ट गरिरहेका डाक्टर अभिनेष ठाकुरको रहस्यमय मृत्यु भएपछि उक्त घटना बाहिर आएको हो । कास्की प्रहरीले सकेसम्म घटना बाहिर ल्याउन चाहेको छैन् । मृतकका पिता स्वास्थ्थ मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव डाक्टर गरिबदास ठाकुरले आफ्नो छोराको हत्या अर्यालका छोरा र उनका साथी प्रतिशा प्रधानको मिलेमतोमा भएको भन्दै किटानी जाहेरी दिएपछि कास्की प्रहरी अप्ठ्यारोमा परेको छ ।आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै