नेभिगेशन
अन्य

चीनमा ६.५ रेक्टरको शक्तिशाली भूकम्प

काठमाडौं । चीनमा शुक्रबार विहान ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४८ जना घाइते भएका छन् । चीनको सिनज्याङ क्षेत्रको होतानलाई केन्द्र बिन्दू भएर शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको हो । चिनियाँ भूकम्प नेटबर्क सेन्टरले ६.५ रेक्टर स्केलको भूकम्प भनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै